च्युरिबोट र ओखरबोटमा व्यावसायीक तरकारी खेती सम्बन्धी तालीम

विकल्प न्युज म्याग्दी,असार १६ गते । जिल्लाको मालिका गाउँपालिका –४ च्युरीबोट र सोही वडाको ओखरबोटका कृषकहरुलाई व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । गाउँपालिकाको आयोजना र कृषि शाखाको प्राविधिक सहयोगमा तीन दिने तालिम दिइएको हो । तरकारी खेतीलाई व्यावसायीक बनाउन र किसानलाई जैविक खेतीमा आकर्षित गर्न तालिम प्रदान गरिएको कृषि शाखा संयोजक खेमराज भट्टले … Continue reading च्युरिबोट र ओखरबोटमा व्यावसायीक तरकारी खेती सम्बन्धी तालीम